arrow

बालकुमारीमा दुई जनाको ज्यान लिएको घटनाको विरोधमा माइतीघरमा युवा, सात पक्राउ [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
maitighar-agatitation-2080-.jpg

काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार दुई युवाको ज्यान गएको घटनाको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा सरकारको विरोध गर्दै उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले ७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । शुक्रवार कोरियाली भाषा परीक्षाका विषयमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर २ जना मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।

बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनीसमेत गरिएको थियो ।

maitighar-agatitation-2080-09-14 (1).jpg
maitighar-agatitation-2080-09-14 (2).jpg
maitighar-agatitation-2080-09-14 (3).jpg
maitighar-agatitation-2080-09-14 (4).jpg
maitighar-agatitation-2080-09-14 (5).jpg
maitighar-agatitation-2080-09-14 (6).jpg
maitighar-agatitation-2080-09-14 (7).jpg
maitighar-agatitation-2080-09-14 (8).jpg
maitighar-agatitation-2080-09-14 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ