arrow

लगातार तीन दिन नेप्सेको कारोबार प्रणाली बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को कारोबार प्रणाली तीन दिन बन्द हुने भएको छ । बुधबार सूचना जारी गर्दै नेप्सेले कारोबार प्रणाली तीन दिन बन्द हुने जनाएको हो । 

विद्युतीय प्रणाली अद्यावधिक गर्नुपर्ने भएकाले पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि शनिबार राति ११ बजेसम्म कारोबार प्रणाली बन्द हुने नेप्सेले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ