arrow

साताको कारोबारको अन्तिम दिन घट्यो शेयर बजार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । शेयर बजार सामान्य अंकले घटेको  छ । बिहीबार ०.६२ अंकले घटेको शेयर बजार २०८८.९९ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०७ कम्पनीको २ करोड २१ लाख ३२  हजार २७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १२१ वटा कम्पनीको शेयर मूल्य बढ्दा ११७ ओटा कम्पनीको घटेको छ भने ९ वटाको स्थिर छ । 

यसअघि निरन्तर बढेको शेयर बजार कारोबार हुने साताको अन्तिम दिन भने झिनो अंकले घटेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ