arrow

मैन बालेर उपकुलपति खोज्दै नेविसंघ [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
nsu-nebisangh-2080-09-26.jpg

काठमाडौँ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्त खुला प्रतिस्पर्धाबाट गर्न माग गर्दै मैनबत्ती र्‍याली निकालेको छ। नेविसंघ काठमाडौँ जिल्ला समितिको आयोजनामा आशाको दीप बलेको छ, हामी सजग छौं, यसलाई निभ्न दिनेछैनौँ भन्दै बिहीबार साँझ पुतलीसडक कान्तिपुर सिटी कलेजबाट बसन्तपुरसम्म क्यान्डिल वाक र्‍याली निकालिएको हो।

र्‍यालीमा सहभागीहरुले ‘उपकुलपतिको परिचय दलको झण्डा नहोस्, ज्ञानको पुञ्ज होस्, वी आर वाचिङ, आशाको दीप बलेको छ, हामी निरन्तर खबरदारीमा छौँ, एक समय परीक्षणको’लगायतका नारा लेखिएका पम्प्लेट बोकेका थिए ।
 

nsu-vice-chancelor (8).jpg
nsu-vice-chancelor (1).jpg
nsu-vice-chancelor (2).jpg
nsu-vice-chancelor (3).jpg
nsu-vice-chancelor (4).jpg
nsu-vice-chancelor (5).jpg
nsu-vice-chancelor (6).jpg
nsu-vice-chancelor (7).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ