arrow

पृथ्वी जयन्तीमा राप्रपा घटकको अलग–अलग चियापान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
prithivinarayan-sah.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पृथ्वी जयन्तीको अवसरमा राप्रपा र राप्रपा नेपालले आज छुट्टाछुट्टै चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
 
३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा र राप्रपा नेपालले अलग अलग चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले दिउँसो १ बजेदेखि भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ भने कमल थापा नेतृत्वको राप्रपा नेपालले सोही समयमा सिंहदरबार पश्चिमगेटस्थित स्काइ दरबार बैंक्वेटमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ