जलेश्वर । भारतको अयोध्यामा आज भइरहेको भगवान रामललाको प्राण प्रतिष्ठाको अवसरमा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नम्बर –२ स्थित दुर्गाचोकमा अन्नको प्रयोग गरेर भगवान राम सीताको प्रतिमा बनाउँदै बाल कलाकार । रासस
Hamrakura.com