-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेप्से परिसूचक पौने ३२ अंकले घटेको छ । बिहीबार ३१.७६ अंकले घटेको शेयर बजार २०६६.१७ विन्दुमा आएर बन्द भएको छ ।
यस दिन ३०९ कम्पनीको एक करोड १५ लाख १४ हजार ५७१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँको कारोबार भएको छ ।
यस दिन १९ कम्पनीको शेयर मूल्य बढ्दा २२६ ओटा कम्पनीको घटेको छ भने एउटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।