arrow

कांग्रेस लुम्बिनीका सभापति पुनले राखे महासमितिको बैठकका लागि तीन प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
amarsingh-oun-nc-lumbini.jpg

काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीको महासमिति बैठकमा छलफलका लागि तीन दृष्टिकोण उल्लेख गरेका छन् । 

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले राजनीतिक दृष्टिकोण, सांगठनिक दृष्टिकोण र आर्थिक, शैक्षिक, पूर्वाधार तथा सामाजिक विकासप्रतिको दृष्टिकोण राखेका हुन् । 

यस्ता छन् उनले समेटेका बुँदाहरु–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ