कांग्रेस लुम्बिनीका सभापति पुनले राखे महासमितिको बैठकका लागि तीन प्रस्ताव
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
1.4k
Shares
काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीको महासमिति बैठकमा छलफलका लागि तीन दृष्टिकोण उल्लेख गरेका छन् ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले राजनीतिक दृष्टिकोण, सांगठनिक दृष्टिकोण र आर्थिक, शैक्षिक, पूर्वाधार तथा सामाजिक विकासप्रतिको दृष्टिकोण राखेका हुन् ।