arrow

राष्ट्रिय सभाका सदस्यको शपथ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
sapath-upper-house.jpg

काठमाडौँ । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथ खाएका छन् । 

राष्ट्रिय सभामा नयाँ सदस्यहरुमा रुक्मिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुङ्गाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेणु चन्द, नारायणदत्त भट्ट र बलदेव बोहराले आज शपथ खाएका हुन् । 

 सङ्घीय संसद भवनको ल्होत्से हलमा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ