arrow

आज विश्व मिर्गौला दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
world-kidney-day.jpg

काठमाडौँ । आज विश्व मिर्गौला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । 

यस वर्ष ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाउन लागिएको हो । 

सो अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहितका संघसंस्थाहरुले विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी दिवस मनाउँदै छन् ।

सो अवसरमा आज मैत्रीपूर्ण फुटबल, मिर्गौला पदयात्रा, र मिर्गौला दिवसको सम्बन्धमा अन्तरक्रिया कार्यक्रमहरु पनि हुँदै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ