arrow

सरकारले तीन वटै सरकारको कामको न्यूनतम गुणस्तर तोक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
ramchandra-81-2-1z.jpg

काठमाडौँ । सरकारले तीन वटै तहबाट हुने कार्यसम्पादनको गुणस्तर तोक्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१–८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् । 

अहिले विभिन्न सरकारले गर्ने भौतिक तथा सामाजिक कार्यहरु गुण्स्तरहीन र प्रभावकारी नभइरहेको गुनासो आइरहेको बेला सरकारले नीति तथा कार्यक्रममार्फत् यस्तो घोषणा गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ