arrow

सातै प्रदेशमा बिजनेस इन्क्युवेशन सेन्टर स्थापना गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
ramchandra-81-2-1s.jpg

काठमाडौँ । सरकारले सात वटै प्रदेशमा नयाँ व्यवसाय स्थापनाका लागि बिजनेस इन्क्युवेशन सेन्टर स्थापना गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१–८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यस्तो बताएका हुन् । 

प्रादेशिक स्तरमा व्यावसायिक गतिविधि बढाउने उद्देश्य अनुसार सरकारले आगामी वर्ष सातै प्रदेशमा गरी १ हजार स्टार्टअप उद्योग स्थापना गर्ने र १ हजार साना तथा मझौला उद्योगलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेसमेत जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ