- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । संघीय सरकारको कार्यक्रममा लोकल रक्सीको ब्राण्डिङ गर्ने विषय समावेश भएको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१र८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यस्तो बताएका हुन् ।
यसअघि २ वर्षअघि कोशी प्रदेशले यस्तो मदिराको ब्राण्डिङ गर्ने योजना ल्याएको थियो ।