arrow

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा कृषि औद्योगिक पार्क, राष्ट्रपतिको जिल्लामा साहित्यिक उद्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
ramchandra-81-2-1z.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको गोरखामा एग्रो औद्योगिक पार्क निर्माण हुने भएको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१–८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यस्तो बताएका हुन् । 

सरकारले आगामी वर्ष सुदूरपश्चिममा मेगा फुड प्रोजेक्ट र कर्णालीमा कृषि प्रशोधन केन्द्र स्थापना गर्नेसमेत कार्यक्रममा राखेको छ । 

उता राष्ट्रपतिको गृहजिल्ला तनहुँमा भानु साहियिक उद्यान बनाइने भएको छ । यो उद्यानमा नेपाली साहित्यका मुर्धन्य व्यक्तिको शालिक निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ