arrow

थप छ वटा मेडिकल कलेज खोल्ने सरकारको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
ramchandra-81-2-1o.jpg

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा एउटा विश्वविद्यालय र पाँच वटा मेडिकल कलेज विस्तारको तयारी गर्ने भएको छ । आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यो कार्यक्रम घोषणा गरेका थिए । 

यस अनुसार दशरथ भन्द स्वास्थय विज्ञान विश्वविद्यालयमा ३ सय शैया क्षमताको अस्पताल, सेतीको मेडिकल कलेज, उदयपुर, मोरङ, पर्सा र चितवनमा नयाँ मेडिकल कलेज तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पठनपाठन थाल्ने सरकारको नीति तथा कार्यक्रममा विषय समावेश गरिएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ