arrow

रविलाई ज्ञानेन्द्रको प्रश्न – सत्तामा गएपछि कुरा किन बदलियो ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
gyanendra-shahi-80-12-28.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले सत्तामा गएपछि नेताहरु बदलिएको टिप्पणी गरेका छन् । उनले प्रतिपक्षमा हुँदा गृहमन्त्री रवि लामिछानेले नाम आएकाहरुको छानबिन गर्न सरकार किन डराएको भन्दै प्रश्न गरेको तर सत्तामा गएपछि बिर्सेको आरोप लगाएका छन् ।

उनले गृहमन्त्रीलाई डराएको हो ? खुट्टा कमाएको हो भन्दै प्रश्न गरेका थिए । उनले राप्रपा सांसद गीता बस्नेतलाई उस्तै प्रकृतिमा पक्राउ पुर्जी जारी गरिएको तर गोरखा मिडियामा संलग्न रहेका गृहमन्त्रीमाथि छानबिन पनि हुन नसक्ने भन्दै प्रश्न गरे ।

उनले गृहमन्त्रीलाई सहकारी ठगी प्रकरणमा छानबिन गर्न दिन आग्रह गरेका छन् ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ