arrow

संसदमा प्रधानमन्त्री ओलीले साउन ६ मा सम्बोधन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
kp-sharma-oli-pm-81-4-1.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६ गते प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् ।

ओलीले चौथो पटक प्रधानमन्त्री बनेपछि पहिलो संसद् सम्बोधन गर्न लागेका हुन् ।

अब साउन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ