arrow

त्रिशूली नदीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
suicide-trisuli-81-4-4.jpg

काठमाडौँ । पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएका छन् ।

शुक्रबार बिहान करिब ८ बजे हेटौँडाका वीरबहादुर योन्जन नाम गरेका करिब ३२ वर्षका सहचालक त्रिशूलीमा हाम फालेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ