-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएका छन् ।
शुक्रबार बिहान करिब ८ बजे हेटौँडाका वीरबहादुर योन्जन नाम गरेका करिब ३२ वर्षका सहचालक त्रिशूलीमा हाम फालेको प्रहरीले जनाएको छ ।