-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौँ महानगरपालिका वडा नं १० र ११ जोड्ने बुद्धनगरस्थित पुल भासिएको छ ।
पुल भासिएसँगै हाल सो पुलको मर्मतसम्भारको काम गरिए पनि सवारी चलाउन भने जोखिम नै रहेको छ ।