-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ र टुकुचे नजिकै रहेको स्याउ बगैँचा ।
केही वर्षअघि कालीगण्डकीको बगर रहेको यस ठाउँमा स्याउ खेती गरेर कृषकहरुले बगैँचामा परिणत गरेका छन् ।