arrow

कर्णालीमा बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
karnali-pradesh-province-always.jpg

काठमाडौँ । कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। 

कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएको हो।

कर्णाली सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिइएको सूचना जारी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ