arrow

बङ्गलामुखी मन्दिर नजिकैको घरमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
fire-81-5-3.jpg

काठमाडौँ । ललितपुरको बङ्गलामुखी मन्दिर नजिक एक घरमा आगलागी भएको छ । मन्दिरको पछाडिको घरमा लागेको आगो निभाउने प्रयास जारी रहेको छ ।

अहिले ललितपुर महानगरको नगर प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ