-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । ललितपुरको बङ्गलामुखी मन्दिर नजिक एक घरमा आगलागी भएको छ । मन्दिरको पछाडिको घरमा लागेको आगो निभाउने प्रयास जारी रहेको छ ।
अहिले ललितपुर महानगरको नगर प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।