arrow

भीरबाट लडेर २२ वर्षीया ललीमायाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
sindhuli.png

सिन्धुली । सिन्धुलीमा भीरबाट लडेर एक युवतीको ज्यान गएको छ । 

मृत्यु हुनेमा मरिण गाउँपालिका वडा नं १ टुँडिखेलकी २२ वर्षीय ललीमाया बल रहेकी छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार गोठालो जाँदा भीरबाट लडेर उनी अचेत भएकी थिइन् ।

उनको उद्धार गरी उपचारका लागि इन्टरनेसनल अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ