arrow

राससबाट २४ ऐ घण्टा समाचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
rss-24hr-service.jpg

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) को नेपाली भाषामा २४ ऐ घण्टा समाचार सेवा शुरु भएको छ । 

उक्त सेवाको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार औपचारिक रूपमा शुभारम्भ गरे । 

राससले गत भदौ ११ गतेदेखि परीक्षणका रूपमा २४ घण्टा समाचार सेवा प्रदान गर्दै आएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ