arrow
ADVERTISEMENT

समितिमा परराष्ट्रमन्त्रीसँग छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
arju-rana-05-18.jpg

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । 

बैठकमा परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग छलफल हुनेछ ।

 त्यस्तै बिहान ११ बजे नै बस्ने अर्थ समितिको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन उपर छलफल हुने कार्यसूची रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ