arrow

तालबाट कुलामा मगर गोही

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
magar-gohi-crocodile.jpg

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका १ मा मगर गोहीको उद्धार गरिएको छ ।

सानो ओजुवा तालबाट गाउँतर्फको कुलामा आएको मगर गोहीलाई वन कर्मचारी र स्थानीयले उद्धार गरेका छन् ।

उनीहरुले गोहीलाई घोडाघोडी तालमा छाडेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ