-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका १ मा मगर गोहीको उद्धार गरिएको छ ।
सानो ओजुवा तालबाट गाउँतर्फको कुलामा आएको मगर गोहीलाई वन कर्मचारी र स्थानीयले उद्धार गरेका छन् ।
उनीहरुले गोहीलाई घोडाघोडी तालमा छाडेका छन् । रासस