नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
690
Shares
काठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास सम्पन्न भएको छ । विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि दुई देशका सेनाबीच संयुक्त अभ्यास भएको हो ।
भदौ ३० गतेबाट नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच चलेको ६ दिने अभ्यास शुक्रबार सम्पन्न भएको हो ।