arrow

सहकारी ठगी प्रकरणमा छविलाल जोशीलाई पोखरा ल्याइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
chabilal-joshi-sahakari.jpg

गण्डकी । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसूरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक(डीआईजी) एवं गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।

अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले बताए । उनलाई सोमबार अदालतमा पेस गरिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ