arrow

खुल्लामञ्चमा व्यायाम र खेलकुद मैदान [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १० बिहिबार
khullamunch-sports-exercise.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी योजना महाशाखा अन्तर्गत हाल खुलामञ्चमा मैदान बनाउन ‘व्यायाम तथा खेलकुद स्थल सुधार’ गर्ने भएको छ । 

यसका लागि भनेर महानगरपालिकाले एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागअन्तर्गत सामाजिक विकास क्षेत्रको खेलकुद कार्यक्रमअन्तर्गत खुलामञ्चलाई मैदान बनाउने काम हुन लागेको हो । 

khullamunch-sports-exercise (1).jpg
khullamunch-sports-exercise (2).jpg
khullamunch-sports-exercise (3).jpg
khullamunch-sports-exercise (4).jpg
khullamunch-sports-exercise (5).jpg
khullamunch-sports-exercise (6).jpg
khullamunch-sports-exercise (7).jpg
khullamunch-sports-exercise (8).jpg
khullamunch-sports-exercise (9).jpg
khullamunch-sports-exercise (10).jpg
khullamunch-sports-exercise (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ