-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी योजना महाशाखा अन्तर्गत हाल खुलामञ्चमा मैदान बनाउन ‘व्यायाम तथा खेलकुद स्थल सुधार’ गर्ने भएको छ ।
यसका लागि भनेर महानगरपालिकाले एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागअन्तर्गत सामाजिक विकास क्षेत्रको खेलकुद कार्यक्रमअन्तर्गत खुलामञ्चलाई मैदान बनाउने काम हुन लागेको हो ।