arrow

एभरेष्ट बैंकको संचालक समितिमा दोस्रो पटक उर्मिला र नविनभक्त निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
everest-bank-logo.jpg

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको संचालक समितिमा दोस्रो पटक उर्मिला श्रेष्ठ र नविनभक्त श्रेष्ठ निर्वाचित भएका छन् । 

आम्रपाली ब्याक्वेटमा सम्पन्न साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट उर्मिला र नविनभक्त संचालक समितिमा निर्विरोध निर्वाचित भएका हुन् । 

दुवै जनाको बैंकिङ क्षेत्रमा एक दशकभन्दा लामो अनुभव रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ