arrow

दक्षिणकाली मन्दिरमा राष्ट्रपति पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
ramchandra-poudel-akxinkali.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली मन्दिर पुगेर दक्षिणकाली माताको पूजा अर्चना गरेका छन् । उनले प्रथम महिला सबिता पौडेलसहित बडादशैँको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर पुगेर दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद ग्रहण गरेका छन् ।

दक्षिणकाली मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ