arrow

राष्ट्रपति पौडेलले गरे नौ कन्याको पूजा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २५ शुक्रबार
9kanya-puja-ramchandra-81-6.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा आज नौ जना कन्याको विधिपूर्वक पूजा गरेका छन् । 

राष्ट्रपति भवनमा उनीहरूले कन्याहरूको पूजा गरेका हुन् ।  नवरात्रमा दुर्गादेवीका नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजार्चनासँगै ती देवीका प्रतीक मानेर राष्ट्रपति दम्पतीले नौ कन्याको पूजा गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ