arrow

शुक्रबार-शनिबार देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
vitamina-jukako-aausadhi-81.jpg
तस्बिर – रासस ।

काठमाडौँ । सरकारले देशैभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएको छ । 

सरकारले शुक्रबार र शनिबार गरी दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइरहेको हो । 

शुक्रबार खुवाउन छुटेकाले शनिबार खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । ६ महिनादेखि ५ वर्षभित्रकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षभित्रकालाई जुकाको औषधि खुवाइएको हो ।

vitaminA-worm-medicine-81-7-2 (1).JPG
vitaminA-worm-medicine-81-7-2 (2).jpg
vitaminA-worm-medicine-81-7-2 (3).jpg
vitaminA-worm-medicine-81-7-2 (4).jpg
vitaminA-worm-medicine-81-7-2 (5).JPG
vitaminA-worm-medicine-81-7-2 (6).JPG
vitaminA-worm-medicine-81-7-2 (7).JPG
vitaminA-worm-medicine-81-7-2 (8).jpg
vitaminA-worm-medicine-81-7-2 (9).jpg
vitaminA-worm-medicine-81-7-2 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ