arrow

मलेसियाको मुद्रास्फीतिमा वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १२ बुधबार
malaysia1.jpg

काठमाडौँ । मलेसियाको मुद्रास्फीति अक्टोबरमा वर्षको तुलनामा १.९ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

खाद्यान्न तथा पेय पदार्थ र व्यक्तिगत हेरचाह, सामाजिक सुरक्षा र विविध वस्तु तथा सेवाहरूमा भएको उच्च वृद्धिका कारण यो वृद्धि भएको हो । 

अक्टोबरको समग्र मासिक मुद्रास्फीति सेप्टेम्बरको तुलनामा बढेर ०.२ प्रतिशत पुगेको छ । कोर मुद्रास्फीति अक्टोबरमा १.८ प्रतिशतले बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ