arrow

पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री अनुरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
yamlal-kandel-cm-karnali.jpg

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माणमा सघाउन नेपालको विकासका साझेदारलाई आग्रह गरेका छन् । 

नेपालका लागि सयुंक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुकासँग बुधबार भएको भेटमा उनले पूर्वाधारको अभावमा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपालले अपेक्षित प्रगति गर्न नसकेकाले विकासका साझेदारहरूको प्राथमिकता भौतिक पूर्वाधार पनि हुनुपर्नेमा जोड दिए । 

आवासीय प्रतिनिधि योकोसुदाले मुख्यमन्त्रीले प्रस्तुत गरेको सुझावप्रति सकारात्मक जवाफ दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ