arrow

ज्यामरुङ दरबारसँगै गणेश हिमाल श्रृङ्खला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २३ आइतबार
jyamrung-darwar-ganesh-hhim.jpg

मलेखु । धादिङको नीलकण्ठ नगरपालिका–९ बाट कैद गरिएको गणेश हिमाल हिमशृङ्खला । साथमा धादिङको नीलकण्ठ नगरपालिका–११ मा पर्ने तीन सय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको ज्यामरुङ दरबार क्षेत्र । 

तत्कालीन गोरखा राज्यका राजा नरभूपाल शाहले निर्माण गरेको यो दरबार क्षेत्र अहिले पनि निकै रमणीय छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ