arrow

कांग्रेस सांसद डा. शर्माले बेबारिसे नौ शवको पशुपतिमा गरे सामूहिक अन्त्येष्टि [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २७ बिहिबार
sunil-sharma-benarisey-sab.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा सुनील शर्माले बेबारिस नौ ओटा शवको सामूहिक अन्त्येष्टि गरेका छन् । उनले पशुपति आर्यघाटमा सामूहिक रुपमा नौ शवको अन्त्येष्टि गरेका हुन् । 

यस कार्यक्रममा उनले सय ओटा शवलाई कात्रो प्रदान गर्ने र सय ओटा शवको अन्त्येष्टिमा लाग्ने खर्चका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे । 

उक्त कार्यक्रममा बिनयजंग बस्नेत, पूजा बस्नेत, सन्तोष कार्की, गणेश खड्का, सन्तोष फुयाल लगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ