arrow

काठमाडौँमा आज शोक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १ सोमबार
kathmandu- pollution-due-to-fire.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्व मेयर पीएल सिंहको निधनमा आज शोक बिदा दिएको छ । उनको ८७ वर्षका उमेरमा उपचारका क्रममा आज विहान निधन भएको थियो । 

कामपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिए । 

२०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ