बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीबाट देखिएको हिउँविहीन बनेको निलगिरी हिमालको दृश्य । पुस महिना लाग्दासमेत हिउँ नहुँदा हिमाल उजाड देखिन थालेको छ । रासस
Hamrakura.com