arrow

बर्दियामा बाघको आक्रमणमा पदमकलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २८ आइतबार
tiger-suklafata-rss.jpg
तस्बिर – फाइल ।

गुलरिया । बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।

ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ