arrow

पारस अचेल यस्ता भएछन

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
paras.jpg.jpeg
ललितपुर। लागु औषधको अम्मली भएर सुधारगृहमा रहेका पूर्व युवराज शाह नेपाल फर्केपछि केहि सुधारिएको देखिएको छ। उनको शरीर पनि पहिला भन्दा केहि स्वस्थ भएको उनी निकटहरु बताउँछन। 
 
केहि दिन अघी उनी बगलामुखी मन्दिरमा गएका थिए। ऐतिहासिक महत्व बोकेको धार्मिक स्थल कुम्भेश्वर तथा बगलामुखी मन्दिरमा परम्परागत रूपमा हरेक मंसिर शुक्ल प्रतिपदाका दिन पञ्चबली सहित हुने विशेष पूजा गरेका थिए। सो क्रममा स्थानीय र आयोजकको निमन्त्रणामा पारस शाहका साथै शाहज्यादी शीतष्मा राज्य लक्ष्मी शाहलाई स्वागत गरेका थिए। 
 
आयोजकका अनुसार राष्ट्र र जनहितका लागि पूजा प्रार्थना भएको थियो। तस्विर सौजन्यः राजकुमार थापा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ