arrow

हिउँदे अधिवेशन माघ २१ गतेलाई आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ११ शुक्रबार
gandaki-province-niti-programm.jpg
फाइल तस्बिर

पाेखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेका छन् ।

प्रदेश प्रमुख भट्टले यही माघ २१ गते दिनको २ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माघ २१ गते दिनको २ बजेदेखि आरम्भ हुनेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ