arrow

देश र जनतालाई केन्द्रमा राखेर काम भइरहेको छ : अर्थमन्त्री पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १२ शनिबार
bishnu-poudel-08-06.jpg

मोरङ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताएका छन् । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उनको कथन छ । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकार गठन भए यता आर्थिक सुधारका काम भएका तथा ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको बताए । 

फरक प्रसङ्गमा उनले निर्माण व्यवसायीको भुक्तानी नरोकिने प्रष्ट पारे । साथै अर्थमन्त्रीले पुँजीगत खर्चमा सुधार भइरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ