-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
भोजपुर । भोजपुरको मुन्दुम पदमार्गमा पर्ने मैयुङ डाँडाबाट मकालु हिमाल स्पष्टसँग देखिएको छ । यसको उचाई आठ हजार ४६३ मिटर छ ।
यो नेपालको सङ्खुवासभा जिल्लामा अवस्थित छ । यो हिमाल कुम्भकर्ण हिमशृङ्खला अन्तर्गत पर्दछ। रासस