arrow

महिला अन्तर्राष्ट्रिय टी-२० क्रिकेट 

नेपाल थाइल्याण्डसँग भिड्दै, जित्नै पर्ने दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २२ मंगलबार
women-cricket-nepal-2023.jpg

काठमाडौँ ।  त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङ्खलाको आफ्नो चौथो खेलमा नेपालले थाइल्यान्डको सामना गर्दैछ । 

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह सवा १२ बजे शुरु हुनेछ । 

यसअघि नेपालले नेदरल्याण्ड्ससँग २० र १५ रन तथा थाइल्याण्डसँग चार विकेटको हार व्यहोरेको थियो । 

आज जित्नै पर्ने दबाबसहित मैदान उत्रिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ